माथिल्लो त्रिशूली ३ ‘बी’ को निर्माण पुनः सुरु
काठमाडौँ । कोभिड–१९ को महामारीको चपेटामा परेको कूल ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको काम पुनः शुरु भएको छ । नयाँ वर्ष मनाउन २०७६ साल माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा