आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संथाको लाभाश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ३० कात्तिकमा बुकक्लोज गर्दै छ । यसअनुसार साेमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न