खोटेहाङ गापामा युवा लक्षित अभिमुखीकरण सम्पन्न
खोटाङ । खोटेहाङ गाउँपालिकाले युवा लक्षित एक दिने अन्तक्र्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका नौ वटै वडाबाट प्रतिनिधिमुलक रुपमा ५/५ जना युवा र प्रत्येक माध्यमिक विद्यालयवाट २/२ जना विद्यार्थीहरुको उपस्थिति रहेको सो कार्यक्रममा खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राई,