कोशीको आर्थिक सल्लाहकारमा डा. सुवेदी नियुक्त
विराटनगर । उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आइतबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हुन्। उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि