नेप्सेमा नौ अंकको वृद्धि, कारोबार रकम सात अर्ब
काठमाडौँ । मंगलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ९.०९ अंकले बढेर दुई हजार सात सय ११.७५ विन्दुमा कायम भएको हो। आज ३२३ कम्पनीको एक करोड ५४ लाख