भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा
काठमाडौँ । भारतमा भर्खरै कोलकातामा एक महिला डाक्टरको बलात्कार र हत्याको घटना बाहिर आएको थियो जसले विश्वभर नै स्तब्ध बनाएको थियो । त्यस्तै महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय