जापानमा मध्यावधि निर्वाचनका लागि संसद् विघटन
टोकियो । जापानका प्रधानमन्त्री शिगेरू इसिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद् विघटन गरेका छन्। इसिबाको लिबरल डेमोक्य्राटिक पार्टी (एलडिपी)ले दशकौँदेखि जापानमा लगभग निर्बाध रूपमा शासन गर्दै आएको छ। यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको