भारतीय समकक्षीलाई प्रधानमन्त्री ओलीले भ्रमणको निम्तो, छिट्टै नेपाल भ्रमणमा आउनेछुः मोदी
काठमाण्डौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताएका छन् । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै मोदीले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् । नेपालका