कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृत्यु
काठमाडौँ . पछिल्लो साता संयुक्त अरब इमिरेट्स ९युएई०मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य