अमेरिकी उत्पादनमा सेप्टेम्बरमा अपेक्षाभन्दा कम गिरावट
वासिङ्टन । नयाँ मागमा कमजोरी भए पनि विश्लेषकको अपेक्षालाई गलत सावित गर्दै अमेरिकी उत्पादन गतिविधि सेप्टेम्बरमा सन् २०२२ को अन्त्यपछि पहिलो पटकसबैभन्दा कम सङ्कुचन भएको सर्वेक्षण तथ्याङ्कले देखाएको छ । आपूर्ति व्यस्थापन इन्स्टिच्युट (आईएसएम) को उत्पादन सूचकाङ्क गत महिना अनुमान