अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाए पछि चीन आक्रोशित
ताइपेइ । चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ र तयसमा कुनै पनि देशको हस्तक्षेप गरेमा चीन रिसाउँछ । अर्कोतर्फ, ताइवानले आफूलाई एक स्वतन्त्र देश ठान्दछ, जहाँ तिनीहरूको आफ्नै संविधान र एक निश्चित प्रक्रिया अन्तर्गत निर्वाचित नेताहरूको सरकार रहेका हुन्छन् । ताइवान