कांग्रेस सांसदको घरबाट १०० करोड ६० लाख भन्दा बढी नगद बरामद
नयाँदिल्ली । भारतमा आयकर छापा मारेर कांग्रेस सांसदको घरबाट १०० करोड ६० लाख भन्दा बढी नगद बरामद गरेको छ । उनको घरमा नोटको पहाड बरामद भए पछि अहिले भारतीय मिडियामा समाचार ब्यापक भएको छ । वास्तवमा यी कांग्रेस नेता झारखण्डका