जुम्लामा मार्सी धान रोपाइँको चटारो
खलङ्गा । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश दुई महिनाभन्दा लामो समयदेखि बन्दाबन्दीमा छ । तर यतिबेला जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँको चटारोमा व्यस्त भएका छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान