पर्यटकीय गन्तव्य बन्दै पर्वतको कोखेडाँडा
पर्वत । मोदी गाउँपालिका–१ झिलिबराङस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको यो स्थानमा हिमाल हेर्न जाने बढेका हुन्। म्याग्दीको मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि,