शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढे
कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढेको छ । आव २०७४÷७५ मा चार हजार ७४० पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । आन्तरिक चार हजार २८१, सार्क मुुलुकका २६६ तथा अन्य देशका १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव