यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । आज देशका अधिकांश भू भागको मौसम सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी