प्रधानमन्त्री ओलीद्वारा चुवा खोलामा नवनिर्मित बेलिब्रिज उद्घाटन
सुर्खेत । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बेलिब्रिजको उद्घाटन गरेका हुन् । उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुगेका थिए । उनी बेलिब्रिजको उद्घाटन गरेर