यस्तो छ आज २०८३ वैशाख ३ गते बिहीबारको राशिफल
काठमाडौँ । आज विसं २०८३ वैशाख ३ गते, बिहीबार, ईस २०२६ अप्रिल १६, तिथि( वैशाख कृष्णपक्ष चतुर्दशी, उत्तरभाद्रपदा( नक्षत्र, १३:१६ बजेपछि रेवती, ऐन्द्र( योग, भद्रा करण, चन्द्रराशि मीन, सूर्योदय ५:४१, सूर्यास्त १८:२८ ।मेष- आजको दिन आर्थिक दृष्टिले केही मिश्रित देखिन्छ