प्रदेश सरकारले शहीदको बेवास्ता गरेको परिवारको गुनासो
कर्णाली । संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरु सम्मिलित विशेष समितिले २०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्रमा असन्तुष्टि देखियो । तत्कालीन समयमा बेला सुदूरका नौ तथा मध्यपश्चिमका १० जिल्ला (रुकूम आधा)