वीरेन्द्रनगर-१६ मा एमाले विजयी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१६ मा नेकपा एमालेले खाता खोलेको छ। वडा नम्बर १६ मा एमालेका डण्डबहादुर विश्वकर्मा वडाध्यक्षमा विजयी भएका हुन् । उनी ६०८ मतसहित वडाध्यक्षमा विजयी बन्दा निकटतम प्रतिस्पर्धी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याए । खुला महिला सदस्य र