२०८१ वैशाख १८ गते मंगलवारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल वैशाख १८ गते मंगलवार तदअनुसार अप्रिल ३० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष सत्तमी तिथी, उत्तरषाढा नक्षत्र, । साध्य योग छ । चन्द्र राशि धनु। यो शुभ योग हो ।