यी हुन् दाउन्नेका वैकल्पिक मार्ग
नवलपरासी पूर्व । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो। सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सूचना जारी