यस्तो छ आज २०८२ माघ ६ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ ६ गते, मंगलबार, ई.स. २०२६ जनवरी २०, तिथि- माघ शुक्लपक्ष द्धितीया, श्रवण- नक्षत्र, १३ः३३ बजेपछि धनिष्ठा, सिद्धि- योग, वालव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३३ । मेष : आर्थिक फाइदा र सामाजिक सञ्जाल