मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य चुनावी एजेन्डा
मनाङ । प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेन्डासहित मतदातासामु मत आफ्नो पक्षमा पार्ने कसरतमा छन् । निर्वाचनमा यहाँ तीन दलको प्रतिस्पर्धा हुने भएको