निर्वाचन आउन तीन दिन बाँकीः देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन अब तीन दिन बाँकी छ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको