सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
काठमाडौँ । सशस्त्र प्रहरी बल र र चिनीयाँ प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अनुगमन गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको ३५ नम्बर सीमा स्तम्भको अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनीयाँ प्रहरीको संयुक्त टोलीले जेठ