दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति
सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले ९दूधकोशी–२ जलेश्वर ७० मेगावाट० विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी