भदौ २४ गतेको प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी
झापा । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ। सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो। गत भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न