आजको मौसमः पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, कोशी प्रदेशमा वर्षा र हिमपात
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु