वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो
भद्रपुर, जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ । झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८