प्रदेश १ मा भागबन्डा मिलाउन ७ बाट १२ मन्त्रालय पुर्याइँदै
काठमाडौं । पाँचदलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२ पुर्याइने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन