घरेलु चप्पल उद्योगबाट ४५ हजार कमाइ
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताउनुभएका ४३ वर्षीय उहाँले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा