एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाको भिडन्त
काठमाडौँ । एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै छन् । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । घरेलु टोली श्रीलंकाले