टी-२० विश्वकपमा चम्किरहेका शाहीन अफ्रिदी को हुन् ?
काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ। त्यसैमध्ये चर्चामा आइरहेको एक नाम हो, शाहीन शाह अफ्रिदी। अफ्रिदी अहिले चर्चाको शिखरमा छन्। चर्चा नहोस् पनि