नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५ औं शाखा ललितपूर जिल्लाको खोकनामा सञ्चालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको औपचारिक समुद्घाटन पम्फा भुसालले