६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । नेप्सेका अनुसार आज दिउँसो १ बजेर २९ मिनेटदेखि