लकडाउनमा पनि जारी छ सिमेन्ट उद्योगको काम
काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्न देशव्यापी लकडाउन गरिरहेको बेला पनि वैदेशिक लगानीको एक उद्योगमा भने निरन्तर निर्माण कार्य जारी छ । सरकारले दिएको निर्देशनअनुसार सामाजिक दूरी कायम गरेर काम भइरहेको र हालसम्म झण्डै ६० प्रतिशत भौतिक निर्माणको काम