बढ्यो साधारण शेयर बिक्री गर्ने क्रम
काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने