रसुवागढीबाट चिनियाँ सामग्री भित्रन शुरु
शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ । सामान आयातनिर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासि भारी