अतिरिक्त क्रियाकलापसहित राष्ट्र बैंकले मनायो ६७औँ वार्षिकोत्सव
भैरहवा । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रञजना पौडेल म्याराथन दौडका प्रतिस्पर्धाका लागि दौडिन् । नियमित गृहणीको कामका साथै कार्यालयको कामले भ्याई नभ्याई उनले सधैं कामभन्दा पनि स्वास्थ्य र एक आपसमा बन्धुत्वको भावना विकास गर्न दौडमा सहभागी भइन । यस्तै,