व्यापार घाटा न्युनिकरण गर्न राज्य गम्भीर हुन सकेन : खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्युनिकरण गर्न राज्यका बिभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको