उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे। मन्त्री भण्डारीले भने, ‘तपाईंहरू लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन