छायाँनाथ राराले ल्यायो ६० करोड २६ लाखको बजेट
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ६० करोड २६ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले १५ औं नगरसभा तथा बजेट अधिबेसनमा आ.व ०८१÷०८२ का लागि जम्मा ६० करोड २६ लाख ७१ हजार ९