एमाले अध्यक्ष ओलीसँग विश्व बैंकका उपाध्यक्षद्वारा शिष्टाचार भेट
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विश्व बैंकका उपाध्यक्ष मार्टिन रसेरले आज बालकोटस्थित ओली निवासमा शिष्टाचार भेट गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका रसेरले ओलीसँगको भेटमा विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेको र