व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे ।जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु,