७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026
...
मार्गदर्शन

...
तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै

(वासुदेव पौडेल) नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा

...
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ

...
बिम्स्टेक एसओएम बैठक शुरु

  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र

...
छाउपडी अब दण्डनीयःमुलुकी अपराध संहिता विधेयक पारित

  (प्रकाश सिलवाल)  छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’

...
राप्रपाद्वारा वरिष्ठ नेता राणालगायतलाई कारबाही

  राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन,

...
सहज आपूर्ति र गुणस्तर कायम गर्न आपूर्तिमन्त्रीको निर्देशन

  आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयअन्तर्गतका संस्थानका डिपो तथा कार्यालयलाई जनतालाई सुविस्ता हुने गरी काम गर्न

...
तेस्रो उच्च शिक्षा मेला साउन २८ देखि

  ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित यही साउन २८ र २९ गते काठमाडौँमा ‘तेस्रो

...
आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न एमालेको माग

   नेकपा (एमाले) को केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले नेपाल आंशिक प्राध्यापक संघ र अस्थाई

...
स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यास : अध्यक्ष ओली

   नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान

...
बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । स्वाइन फ्लुको उपचारका

...
औँद्योगिक विकासका लागि निजी र सरकारी क्षेत्रबीच तालमेल आवश्यक

‘’    आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा औद्योगिक क्षेत्रको विकासका लागि निजी र सरकारी क्षेत्रबीच तालमेल

...
जिसस, काभ्रेपलाञ्चोकमा एमालेको समूह विजयी

   काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ । एमालेका तर्फबाट प्रमुख

...
संस्कृति सम्पदादेखि पर्यटन विकाससम्म’ अभियान शुरु

‘    टोखा नगरपालिकामा प्रचलनमा रहेका जात्रा पर्व तथा प्राचीन सम्पदालाई अन्तर्राष्ट्रिय तहमा पु¥याउने उद्देश्यले