१२ मंसिर २०८३, शुक्रबार | Sat Nov 28 2026
...
मार्गदर्शन

...
राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ,  राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश

...
१२ बुँदे सहमतिमा नेत्रविक्रम चन्दको पनि संलग्नता भएको हुँदा सो सम्झौता चन्दले पनि पालना गर्नुपर्छ : सांसद अधिकारी

काठमाडौँ,  राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई

...
काठमाडौँका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु

काठमाडौँ, काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत

...
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत

...
जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन प्रधानमन्त्रीको आग्रह

विराटनगर,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार

...
पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर,  आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले

...
परराष्ट्रमन्त्री सोमबार अर्जेन्टिना जाने

काठमाडौँ,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण

...
समृद्धिको यात्रामा प्रधानमन्त्री ओली

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष

...
शेयर बजार : छ अङ्कले बढ््यो

  काठमाडौँ, शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

...
सांसदको जिज्ञासा : दुई अर्ब बक्यौता किन उठेन

काठमाडौँ,  सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको

...
आगामी आवको अन्त्यसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

काठमाडौँ,  आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण

...
सामाजिक सुरक्षालाई चुनौती दिएमा सामाजिक सञ्जाल बन्द गर्नुपर्छ : मन्त्री बाँस्कोटा

  काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल

...
देशभरका झण्डै आधादर्जन पक्की पुल तोकिएको अवधिभन्दा पहिलेर्ने काम सम्पन्न

काठमाडौँ,  देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न