१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026
...
मार्गदर्शन

...
विप्लव नेतृत्वको बन्द आह्वानले उपत्यकामा प्रभाव परेन

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौँ उपत्यकामा भने खासै प्रभाव

...
प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना

काठमाडौँ,  नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको

...
नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरो

काठमाडौँ,  आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने

...
होस्टे हैसेको ‘वान चाइल्ड, वन इयर, च्यारिटी सो कार्यक्रम सम्पन्न

काठमाडौं, होस्टे हैसे संस्थाले च्यारिटी सो कार्यक्रम सम्पन्न ग¥यो । वर्षको एक चोटि गरिने च्यारिटी

...
नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण भएसँगै नेपाल स्याटेलाइट प्रक्षेपण

...
बज्रयोगिनी जात्रा शुक्रबारदेखि शुरु हुने

साँखु,  नेपालको ऐतिहासिक तथा सांस्कृतिक शहर साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलि (शुक्रबार) देखि 

...
भारतमा  तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु

असाम, भारत,  भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय

...
सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज

गलकोट, बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको

...
अन्तरिक्षमा नेपालको सहभागिता गौरवको विषय : उपराष्ट्रपति पुन

काठमाडौँ,  उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको

...
तेस्रो संस्करणको मिस नेवा हुने

विराटनगर, नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’

...
आठौँ खेलकूदः बाँकेमा ४८ करोडका अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण

राँझा, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद

...
गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध

खलङ्गा, जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको

...
जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छ : मन्त्री पण्डित

विराटनगर, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ