महावीरको आन्दोलनमा ‘स्टान’को समर्थन, आवश्यक परे हजारौं शिक्षक उतार्ने चेतावनी
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना दिइरहेका छन् । शुक्रबारबाट काठमाडौंको माइतिघरमा आयोजित धर्ना कार्यक्रमलाई विभिन्न राजनीतिक दल, नेता, बुद्धिजीवी, संघ, संस्थाले ऐक्यबद्धता जनाउने क्रम बढिरहेको छ । अनुसन्धान,