प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका राजदूत एजिजावेथ भन क्यापेलर वासवाडबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक